find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

निरुता सिंह ‘दर्पण छायाँपछि’ बनाउँदै (६ तस्बिर)

नायिका निरुता सिंह दशैं नेफ्टा अवार्डमा सहभागी हुन नेपाल आएकी छिन् । प्राविधिकहरुले आयोजना गरेको कार्यक्रम नकार्न नसकेर आफु काठमाण्डू आएको निरुताले बताइन् ।

नेफ्टा अवार्ड सकेर बाहिरिंदै गर्दा निरुता र मिडियाकर्मीबिच केही बेर भलाकुसारी भयो । मिडियासँगको कुराकानीमा निरुताले चाँडै नै दर्शकमाझ नयाँ फिल्म लिएर आउने बताइन् । पछिलो पटक मह जोडीको ‘दालभात तरकारी’मा अभिनय गरेकी निरुता कुन फिल्म लिएर आउँदैछिन् त ?

‘दर्पण छायाँपछि…’ निरुताले भनिन्, ‘म उत्तम जी र दीलिप जी मिलेर दर्पण छायाँपछि..बनाउँदै छौं ।’ ‘दर्पण छायाँपछि…’मा निरुता, उत्तम र दीलिप रायमाझीकै मुख्य भूमिका रहनेछ । फिल्मको निर्देशन उत्तम प्रधानले गर्नेछन् ।

तुलसी घिमिरे निर्देशित फिल्म ‘दर्पण छायाँ’ नेपाली फिल्म क्षेत्रको सर्वाधिक सफल र रुचाइएको फिल्म हो । निरुता सिंह आफ्नो समयकी सफल अभिनेत्री हुन् । डिजाइनर अभावनी सिंहको डिजाइनमा निरुता सिंहलाई ६ तस्बिरमा हेर्नुस् :

कुशल घतानी ‘राई’ फोटोग्राफी

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha