find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कंगनालाई चौथो पटक राष्ट्रिय अवार्ड, ‘थलाइवी’ प्रोमोमा शानदार लुक्स

बलिउडकी क्विन कंगना रनोट ३४ वर्षमा प्रवेश गरेकी छिन् । कंगनाले जन्मदिन पुर्व चौथो पटक राष्ट्रिय पुरस्कार पाइन् । फिल्म ‘मणिकर्णिका द् क्विन अफ् झाँसी’ र ‘पंगा’बाट उनी नेश्नल अवार्डको हकदार बनेकी हुन् ।

कंगनाको जन्मदिनको अवसर पारेर दुई फिल्मको प्रोमो र पोस्टर पनि रिलिज गरिएको छ । कंगना रनोटको शिर्ष भूमिका रहेको फिल्मको थलाइवीको ट्रेलरर शानदार रिलिज बनेको छ । तमिलनाण्डुकी दिवंगत मुख्यमन्त्री जयललिताको जीवनीमा थलाइवी निर्माण भएको हो । फिल्म थलाइवी मा कंगनासँगै साउथ सुपरस्टार अरविन्द स्वामीको पनि मुख्य भुमिका छ ।

एल विजयले निर्देशन गरेको फिल्म विष्णु वधन इन्दुरी र शैलेश आर सिंहको लगानी रहेको छ । २३ अप्रिलदेखि फिल्म हिन्दी, तमिल र तेलुगु भाषामा प्रदर्शन हुँदैछ ।

‘तेजस’ लुक रिलिज
थलाइवीको ट्रेलर भएकै दिन कंगना रनावट अभिनित अर्को फिल्मे ‘तेजस’ को फस्ट लुक रिलिज भएको छ । सार्वजनिक पोस्टरमा कंगना एयरफोर्सको वर्दीमा देखिएकी छन् । सर्वेश मेवान्डाको लेखन तथा निर्देशन रहेको सिनेमामा रोनी स्क्रूवालाको निर्माण छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha