कसले दुखायो अनु शाहको चित्त ?
नायिका अनु शाहले सञ्चारकर्मीलाई सम्बोधन गर्दै लामो स्टाटस पोस्ट गरेकी छन् । विशेष गरी फिल्मको प्रचारमा हिंडिन भनेर लेख्ने सञ्चारकर्मीलाई अनुको आग्रह छ, ‘भित्री कुरो बुझेर मात्रै लेख्ने गर्नु होला । मेरो पनि चित्त दुख्छ !’ अनुले लेखेको पुरा स्टाटस पढ्नुस् :