find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रणवीर र दीपिका स्टारर ८३ को प्रोमो यस्तो छ

बलिउड स्टार रणवीर सिंह स्टारर फिल्म ८३ को प्रोमो सार्वजनिक भएको छ । सन् १९८३ को क्रिकेट म्याचलाई लिएर बनाइएको फिल्मलाई कविर खानले निर्देशन गरेका छन् भने नायिका दीपिका पादुकोणको पनि फिल्ममा महत्वपूणर् भूमिका छ । ट्रेलर हेर्नुस् :

ट्रेलरसँगै ८३ को प्रदर्शन मिती पनि सार्वजनिक गरिएको छ । डिसेम्वर २४ मा यो फिल्म विश्वभर हेर्न सकिनेछ । रणवीर सिंह अभिनित फिल्म सूर्यवंशी हाल प्रदर्शनरत छ भने छपाक पश्चात् दीपिका दर्शकमाझ आउन लागेकी हुन् । कोरोना कहर साम्य भएसँग बलिउडका बहुप्रतिक्षित फिल्महरु प्रदर्शन भैरहेका छन् । ८३ पनि यस मध्ये एक बहुप्रतिक्षि फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha