find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

के गर्दैछिन् त केकी अधिकारी ? (६ तस्बिर)

केकी अधिकारी व्यस्त भैराख्ने नायिकामा पर्न आउँछिन् । कोरोनाले फिल्म क्षेत्र ठप्प हुँदा पनि केकी भने व्यस्त बनिन् । केही समय अगाडी केकी म्युजिक भिडियोमा निकै छाइन् । अहिले चाहिं उनको व्यस्तता के के मा छ त ?

‘कामहरु त धेरै भैराछ’, केकीले सुनाइन्, ‘बोक्सीको घरको पोस्ट प्रोडक्सनदेखि कमेडी क्लब विथ च्याम्पियनको प्रि-प्रोडक्सन चल्दैछ।’ यो सँगै केकी म्युजिक भिडियो पनि मिलाएर खेलिरहेकी छिन् । ‘अहिले म्युजिक भिडियो चाहिं मन पर्ने कन्टेन्टहरुमा काम गर्दैछु ।’ केकी केही विज्ञापनहरुमा पनि आवद्ध भएकी छिन् । उनी अभिनित ‘बोक्सीको घर’, ‘परदेशी २’ र ‘झिंगे दाऊ’ प्रदर्शनको क्रममा छन् ।

तस्बिर : कुशल घतानी “राई

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha