कविता बनिन् देबेन्द्रकी ‘हिरोनी’ (भिडियो)

गायक देबेन्द्र बब्लुले नयाँ गीत ‘हिरोनी’ ल्याएका छन् । मोडल कविता नेपालीलाई देबेन्द्रले दिलकी ‘हिरोनी’ बनाएका हुन् । भिडियो :

‘हिरोनी’को भिडियोमा देबेन्द्र हिरो र कविता हिरोनी बनेका छन् । गीतदेखि भिडियोको सबै सोच देवेन्द्रकै हो । देबेन्द्रलाई स्वरमा गायिका अस्मिता अधिकारीले साथ दिएकी छिन् । प्रविण सिहंको नृत्य निर्देशन रहेको भिडियोलाई पवन सुस्लिङले छायाँकन गरेका छन् ।

 

भिडियोको सम्पादन मनोज कार्कीको छ । देबेन्द्रको पछिल्लो गीत ‘म त पर्खेको पर्खै छु’ हिट भएको थियो । ‘हिरोनी’ हिट होला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha