आमेशको ‘वरिपरि’ अञ्जना (भिडियो)

नायक आमेश भण्डारीले आफ्नै स्वर, शब्द र संगीतमा वरपर बोलको गीत ल्याएका छन् । आमेश र अञ्जना श्रेष्ठ फिचर्ड ‘वरिपरि’ गीतको भिडियो हेर्नुस् :

 

भिडियोमा आमेश र अञ्जना रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । भिडियोको निर्देशन र कोरियोग्राफी हेमन गुरुले गरेका हुन् । अनिल के.मानन्धरले खिचेको भिडियोलाई दिन्सन शाहले सम्पादन गरेका छन् ।

आमेश भण्डारीले यस अगाडी पनि केही गीतहरु गाएका छन् । यो भिन्न प्रकारको गीतबाट भने आफु आशावादी रहेको आमेश बताउँछन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha