find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रमोद खरेल चढेको कार दुर्घटनामा परेपछि…

गायक प्रमोद खरेल दुर्घटनामा परेका छन् । दाङको कार्यक्रममा जाने क्रममा खरेल बुधबार राती कार दुर्घटनामा परेका हुन् । अस्पताल पुगेर होस खुलेपछि प्रमोदले आफ्नो दुर्घटनाबारे बेलिबिस्तार लगाएका छन् । पुरा पढ्नुस् :

एउटा अर्को युद्ध जीन्दगीसँग

काठमाण्डूमा रेकर्डिङ सकेर हिजो साँझ नेपालगञ्ज फ्लाइट लिएर तुलसीपुर दाङको हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनट मात्र अघि आयोजक ले चलाएको कार गम्भिर दुर्घटनामा पर्यो । कार रोडको पर्खालमा बज्रिएछ । अर्ध निन्द्रामै मेरो होश त्यहि गुमेछ । दुर्घटना पश्चात् कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुर्याएर बेडमा बसाउँदा मात्र झण्डै ४५ मिनटपछि मेरो होश आएछ । त्यसपछि पनि करिब ५/७ मिनट कहाँबाट आए कहाँ छु पत्तै पाइन । गाड़ीको Air bag / seat belt ले ज्यान जोगाएछ ।

सँगैका दुई आयोजक भाइहरु रकताम्य देख्दा छन् मन झनै डरायो । राती ४ बजे होटल अस्पताल डिस्चार्ज भएर काठमांडू आइपुगे । काठमाण्डूमा करिब ६ घण्टा अस्पतालमा Ct scan लगायत सबै जाँच पछि bed rest मा छु । बाहिरी चोट भएपनि internal problem सबै नेगेटिभ आएको छ । बिस्तारै सामान्य हुने क्रममा छु । अब कम्तिमा ३/४ दिन सबै रेकर्डिङ र अन्य कार्यक्रम स्थगित गरेको छु । आशा छ छिट्टै काममा फर्कने छु । एक हिसाबमा फेरि एक पटक भगवानले हात थामिदिनु भएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha