find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

समिक्षा अधिकारीले आफ्नो स्टाटस सच्याइन्

गायिका समिक्षा अधिकारीले बिहिबार आफ्नो फेसबुकमा एक हरफ कविता पोस्ट गरिन् । भावुक फोटो सहित समिक्षाले सेयर गरेको उक्त कविता भाइरल नै बन्यो ।


तर, केही समयपछि समिक्षाले आफ्नो कविता सच्याएकी छिन् । कविताको माथि समिक्षाले शब्द र संगीतको काम हुँदै भनेर थप गरेकी छिन् ।

शब्द /सङ्गीतको काम हुदै
तिमीलाई माया गर्छुरत मर्न सक्छु मार्न सक्छु
तिम्रो लागि आफैलाई दुखमा पार्न सक्छु
तिम्रो जितमा उत्सव मनाउने मान्छे हु म
त्यसैलेत तिम्रो लागि सधै म हार्न सक्छु

लामो समयपछि सामाजिक सञ्जालमा सक्रिय भएकी समिक्षाको उक्त कवितालाई लिएर विभिन्न कोणबाट समाचार आएका थिए । समिक्षाले सच्याएपछि नयाँ गीतका शब्दहरु उनले आफ्नो फेसबुकमा सेयर गरेको भनी बुझ्न सकिन्छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha