find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आयो अमिताभ, रणवीर र आलियाको‘ब्रह्मास्त्र’टिजर

बलिउडको बहुप्रतिक्षित फिल्म ‘ब्रह्मास्त्र भाग एकः शिव’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा रणवीर कपूर, अलिया भट्ट, अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, मोनी रोय प्रस्तुत छन् । टिजर :

आयान मुखर्जी फिल्ममा रणवीर सँग एक सुपर पावर हुनेछ । अमिताभ बच्चन ब्रह्मा र नागार्जुन भगवान विष्णुको भूमिकामा देखिनेछन् । ब्रह्मास्त्र भारतमा अहिलेसम्मकै सबभन्दा धेरै लगानीमा बन्ने फिल्म बनेको छ । यस्को लगानी करिब पाँच सय करोड रूपैयाँ आँकलन छ । उसो त ब्रह्मास्त्र’ले प्रदर्शन हुनु पुर्व नै कीर्तिमान राखेको छ ।

यो फिल्म वाल्ट डिज्नी स्टुडिओ पिक्चर्सको ग्लोबल रिलिज क्यालेन्डरमा परेको छ । यस सूचीमा पहिलो पटक भारतीय फिल्म परेको हो । ग्लोबल रिलिज क्यालेन्डरमा परेसँगै फिल्म आउँदो सेप्टेम्बर ९ तारिखमा विश्वभर एकसाथ प्रदर्शन हुनेछ।

फक्स स्टार स्टुडिओ र धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शन हुनेछ । फक्स स्टार स्टुडिओमा वाल्ट डिज्नी स्टुडिओ मोशन पिक्चर्सको सहकार्य रहेको छ । विवाह गरेका रणवीर र आलियाले अभिनय गरेको ‘ब्रह्मास्त्र पहिलो फिल्म हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha