find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

दर्शकको मन जित्दै प्रकाश दुतराजको ‘मन भुल्छ’

आफ्ना मौलिक सांगीतिक सिर्जना मार्फत स्रोता दर्शकको मन जितिरहेका प्रकाश दुतराजले नयाँ गीत ‘मन भुल्छ’ बोलको गीत सार्वजनिक गरेका छन् । ‘जाम भो माईली’ पछि प्रकाशको यो अर्को अफिसियल गीत हो । भिडियो :

प्रकाश आफ्ना गीतका शब्दलहर आफै बुन्दै आएका छन्, आफै भाका हाल्दै आएका छन् । ‘मन भुल्छ’मा पनि उनकै शब्द र संगीत छ । कृष्ण बि.कले गीतको एरेन्ज गरेका छन् । गीतमा प्रकाशसँगै गायिका शान्तीश्री परियारले स्वर दिएकी छिन् । प्रकाश र शान्तीश्रीले स्वर दिएका ‘घर कता हो बैनीको’ र ‘जाम भो माईली’ गीत यसअघि करोड क्लबमा पुगिसकेका छन् ।

‘मन भुल्छ’को भिडियोमा भने प्रकाशले नयाँ र रचनात्मक प्रयोग छन् प्रकाशको ‘बैनी झ्यालैमा’ गीतलाई स्रोता दर्शकले रुचाए । त्यसपछि सार्वजनिक गीत ‘चोली मैलै भो’ले विस्तारै चर्चा पाउँदै गएर करोड क्लबको नजिक पुगेको छ । ‘घर कता हो बैनीको’ निकै लोकप्रिय भयो । अनि ‘जाम भो माइली’ले प्रकाशलाई करोड क्लबमा ‘ह्याट्रिक’ गराईदियो । यिनै चारवटा ‘हिट’ सिर्जनाभित्रका पात्रहरुलाई ‘मन भुल्छ’मा एउटै भिडियोभित्र हेर्न सकिन्छ । भिडियोमा प्रकाश दुतराजसँगै सुजल बम, भूमिका गिरी, जुना सुन्दास, आयुष्मा कार्की, विजय पुन, रोशनी कार्कीलाई प्रस्तुत गरिएको छ ।

मौसम हिमालीको निर्देशन रहेको ‘मन भुल्छ’को भिडियोलाई अनिल के. मानन्धनले छायाँकन गरेका हुन् । नबिन घर्ती मगरको सम्पादन तथा कलरपछि भिडियो सार्वजनिक गरिएको हो । अघिल्ला सिर्जनाहरुलाई जस्तै यसलाई पनि स्रोता दर्शकले रुचाउने विश्वास प्रकाशले लिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha