हरियो गाउनमा खुलेकी पूजा (६ तस्बिर)
‘सम्हालिन्छ कहिले मन’को गीत रिलिजमा नायिका पूजा शर्मा बोल्ड अवतारमा प्रस्तुत भइन् । सुजनी मल्ल ठकुरीले डिजाइन गरेको हरियो फिसटेल गाउनमा पूजा खुलेकी थिइन् । चञ्चले पूजको यो बोल्ड अवतार तपाईंलाई कस्तो लाग्यो ? रमाइलो छ का उद्धव रसाईलीले खिचेको पूजाका यी ६ तस्बिरहरुलाई नियाल्नुस् :