find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रसाद २’ मा निश्चल बस्नेत आउट, अर्पण थापा इन

फिल्म ‘प्रसाद २’ बाट निश्चल बस्नेत बाहिरिएका छन् । फिल्मबाट निश्चल आउट भएपछि अभिनेता अर्पण थापा इन हुने पक्कापक्की जस्तो भएको छ ।


‘रचनात्मक मतभेद’ भन्दै निश्चल प्रसाद २ बाट बाहिरिएका हुन् । यता अर्पण थापा भने आफुलाई ‘प्रसाद २’ बाट अप्रोच स्विकार गर्छन् । फिल्म गर्ने मनस्थितिमा रहेका अर्पण भन्छन्, ‘फिल्मको अफर आएको छ, सायद फिल्म गर्छु होला । बाँकी केही दिनमै थाहा हुन्छ ।’ ‘प्रसाद २’ लाई निर्देशक सुदर्शन थापाले निर्देशन गर्दैछन् । लेखन सुशिल पौडेलको हो ।

सुभाष थापाले निर्माण गर्ने ‘प्रसाद २’ मा बिपिन कार्की र नम्रता श्रेष्ठ यथावत् छन् । दिनेश राउत निर्देशित प्रसाद व्यापारिक र समिक्षात्मक रुपमा सफल भएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha