‘प्रेमगञ्ज’को शिर्ष गीत ‘माथि माथि आकाश’मा रिलिज
फिल्म ‘प्रेमगञ्ज’को शिर्ष गीत ‘माथि माथि आकाश’मा सार्वजनिक गरिएको छ । किरण भूषालको संगीत रहेको गीतमा सुगम पोखरेल र अस्मिता अधिकारीले स्वर दिएका छन् । शब्द पुरुषोत्तम ढुंगेलको छ । भिडियो :
‘प्रेमगञ्ज’को शिर्ष गीतको भिडियोमा फिल्मका मुख्य चार कलाकारहरु फिचर्ड छन् । बेनिशा हमाल, तेज गिरी, राइडर प्रसन र सुप्रिया खनाललाई प्रेमिल रुपमा देख्न सकिन्छ । परिक्ष्देद सेन निर्देशित फिल्म भदौ ३ देखि प्रदर्शनमा आउँदैछ ।