find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नयनराज पाण्डेको ‘लू’लाई प्रदीप भट्टराईले निर्देशन गर्ने

नयनराज पाण्डेद्वारा लिखित चर्चित उपन्यास ‘लू’माथि निर्माण हुने फिल्मलाई प्रदीप भट्टराईले निर्देशन गर्ने भएका छन् । निर्माण कम्पनी कारो फिल्म्सको तर्फबाट निर्मात्री निशा खरेल र निर्देशक भट्टराईबीच लिखित सहमति भएको छ ।

‘जात्रा’ फेम्ड निर्देशक भट्टराई भट्टराई यतिबेला मह जोडीलाई लिएर महापुरुष निर्देशन गर्दैछन् । ‘यो उपन्यास जति रोमान्चक छ उति नै मजा आउने किसिमको छ । यसमा नेपाल र भारतको सीमा विषय पनि उठेको छ । दर्शकलाई मनपर्ने कथा, विषय र ह्युमर यसमा समेटिएको छ,’ फिल्म बारे जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ ।

‘लू’ लाई कारो फिल्म्सले निर्माण गर्न लागेको हो । निर्देशक तय भए पनि फिल्मका लागि अन्य कलाकार र प्राविधिक पक्का भैसकेका छैनन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha