find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अनुप बरालले प्रदीप खड्कालाई किन हिंडाए खाली खुट्टा ?

निर्देशक एवं अभिनेता अनुप बरालले युवा पुस्ताका नायक प्रदीप खड्काको प्रशंसा गरेका छन् । अभिनयमा विविधता आओस् भनी प्रदीपले सोच्ने गरेको भन्दै अनुपले उनको प्रशंसा गरेका हुन् ।

अनमोल केसी, पल शाह र प्रदीप खड्का बारे टिप्पणी गर्नुस् भनी सञ्चारकर्मी ऋषि धमलाले ‘धमलाको हमला’ मा सोधेको प्रश्नमा अनुप भन्छन्, ‘आफ्नो काममा भेराइटि आओस् भनेर सोच्ने चाहिं प्रदीप खड्कालाई देखें । उसले कामले पनि प्रमाणित गरेको छ ।’ अनुप सम्झन्छन्, ‘रमाइलो किस्सा के छ भने, ऊ जुम्लाको क्यारेक्टर गर्दैछ । ऊ चाहिं शहरको रहनसहनमा हुर्किएको हो । वर्कसप गर्दै गर्दा मैंले के भनें भने ‘तिमी त स्टार मान्छे । तिमी खाली खुट्टा हिंडने चरित्रमा छौं । जुम्लामा तिमी खाली खुट्टा हिंड्नु पर्ने हुन्छ । तिमी एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिंडेर आउनु’ भनें । माक्स लगाएर ऊ हिंडेरै आयो । एउटा आर्टिस्टले चाह्यो भने गर्न सक्ने रहेछ ।’ अनुप बराल ‘प्रकाश’का कास्टिङ डिरेक्टर हुन् ।

नायक प्रदीप खड्का शिर्ष भूमिकामा प्रस्तुत भएको फिल्म ‘प्रकाश’ भदौ १० गतेबाट प्रदर्शनमा आउँदैछ । चकलेटी नायक प्रदीपले ‘प्रकाश’मा भिन्न भूमिका निभाएका छन् । दिनेश राउत निर्देशित फिल्ममा प्रदीप जुम्लाको सरकारी विद्यालयको शिक्षाक बन्न संघर्षरत युवाको भूमिकामा छन् । हालसम्म सार्वजनिक ‘प्रकाश’को झलकहरुमा प्रदीपको लुक्सलाई रुचाइएको छ ।

यस्तै अनमोल केसीसँग वर्कसप गरेको र पल शाहसँग कामको हिसाबले चिनजान नभएको अनि धेरै जसो म्युजिक भिडियोमा देखेको अनुपले बताएका छन् । अनुप बराल निर्देशित फिल्म ‘दोख’ यही असार २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । फिल्ममा दिया मास्के र मनिष निरौलाको मुख्य भूमिका छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha