प्रकाश सपुतसँग केकीको जोडी कति सुहायो ? (६ तस्बिर)
फिल्म ‘परदेशी २’ को पहिलो गीत ‘के वर माफी फर्क्यौ’ यतिबेला युटुवको ट्रेन्डिङमा छ । गीतमा प्रकाश सपुत र केकी अधिकारी रोमान्टिक रुपमा प्रस्तुत भएका छन् । म्युजिक भिडियो हुँदै फिचर फिल्ममा जोडी भएर प्रस्तुत भएका प्रकाश र केकीको जोडी कस्तो देखिएको छ त ? ६ तस्बिरमा हेर्नुस् :
तस्बिर: उद्धव रसाईली