find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अर्जुन गौतमको निर्देशनमा ईष्टु र बिनाको “माया गर गौंथली” सार्वजनिक

बजारमा गीत संगीत एक पछि अर्को आइरहेको परिपेक्षमा कतिपय गीतहरुले बजार तताएको पाइन्छ भने कतिपय गीतहरु ठिकै मात्र चलेका छन् । नयाँ नयाँ गीत बजारमा आउने क्रममा कलाकारहरु पनि नयाँ नयाँ आएका छन् । कतिपयहरु धेरै चलेका छन् भने कतिपय कलाकारहरु रहरे कलाकार बनेका छन् । यसकै शिलशिलामा अर्जुन गौतम म्युजिक भिडियो निर्देशक बनेका छन र दिन प्रति दिन म्युजिक भिडियोमा व्यस्त देखिन्छन्।

 

गौतमले निर्देशन गरेको म्युजिक भिडियो धेरै दर्शकले मन पराएका छन् । दर्सकहरुको रुचि अनुसारको म्युजिक भिडियो निर्देशन भएको छ। ” माया गर गौंथली” उक्त म्युजिक भिडियोमा सुमन ज्योति न्यौपाने (ल्याङ्ग्रे दादा) ईष्टु कार्की र बिना राउत को धमाकेदार अभिनय देख्न सकिन्छ। उक्त म्युजिक भिडियो छायांकन भने बासु न्यौपानेले गरेका हुन नृत्य निर्देशक असोक बिकले गरेका छन्।

“माया गर गौंथली” सार्वजनिक भए लगत्तै चर्चा कमाउदै गरेको देखिन्छ । सञ्चार क्षेत्र र सामजिक सञ्चालमा पनि गित उतिकै गुञ्जि रहेको देखिन्छ। अर्जुन गौतमको मन छुने शब्द सिर्जना र मिन प्रकाश ओली को मनै लोभ्याउने संगीतमा रहेको यस गीतमा दिलिप राना मगर र तारा श्री मगरको आवाज रहेको छ । उक्त गीतको ऐरेन्ज र मिक्सिङ भने महेश बिक्रम पाण्डेको रहेको छ । भिडियो सम्पादन पदम सुबेदी ले गरि 5G मिडिया नामक युट्युब च्यानल बाट सार्वजनिक भएको छ ।

पुरा भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=l875NTCua2w

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha