find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बाबरी’को पोस्टरमा अदीतिसँग दुई धिरजको मित्रता

सुरेन्द्र पौडेल निर्देशित फिल्म ’बाबरी’को नयाँ पोस्टरहरु सार्वजनिक भएका छन् । नयाँ पोस्टरमा नव नायक धिरज नाडकर फिचर्ड छन् । उनि अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् । फिल्ममा धिरज मगर र अदिति बुढाथोकीसँगै धिरज नाडकरको मुख्य भूमिका छ ।

पोस्टरहरुमा धिरज, अदिति र धिरजको मित्रता झल्किएको छ । तेस्रो पोस्टरमा धिरज नाडकर र अदिति रोमान्टिक बन्दा धिरज मगरलाई आक्रामक अन्दाजमा प्रस्तुत गरिएको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्देशक पौडेलको कथा र सम्पादन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/सुजन चापागाईं/अनमोल गुरुङको संगीत छ । नरेन्द्र मैनालीको छायांकन र एञ्जिला खत्री/विक्रम लामाको कोरियोग्राफी छ ।

बाबरी फिल्म्सको व्यानरमा निर्मित सिनेमामा गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी निर्माता रहेका छन् भने सुष्मा गुरुङले सह-निर्माताको भूमिका निभाएकी छन् ।

भदौ ३१ देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्मको ट्रेलर यही सोमबार सार्वजनिक गरिंदैछ । बाबरीको बाबरी रंग र चुलबुल गीत हिट छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha