find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘चङ्गाचेट २’ मा बिपिन कार्की अनुबन्धित

फिल्म ‘चङ्गाचेट २’ मा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन् । निर्मात्री सर्मिला पाण्डेले बिहिबार अभिनेता कार्की आफ्नो फिल्ममा पक्का भएको सामाजिक सञ्जाल मार्फत जानकारी दिएकी हुन् ।

फिल्म ‘चङ्गाचेट २’ लाई दिपेन्द्र के.खनालले नै निर्देशन गर्दैछन् । फिल्ममा अभिनेता अर्पण थापा पक्का भैसकेका छन् । फिल्ममा अन्य कलाकारहरुपनि रहनेछन् । तर निर्माण पक्षले क्रमबद्ध रुपमा कलाकार अनुबन्धित गरेर सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेको छ । हालसम्म ‘चङ्गाचेट’का कलाकारहरु प्रियंका कार्की, आयुष्मान जोशी, सुरक्षा पन्त, परमिता आरएल राणा, सन्दिप क्षेत्री कलाकारहरु दोहोरिएका छैनन् । सम्भवतः उनीहरु सिक्वेलमा दोहोरिने छैनन् !

डीएस डिजिटलको ब्यानरमा निर्मित ‘चिसो मान्छे’ पछिल्लो पटक प्रदर्शनमा आएको थियो भने परस्त्री प्रदर्शनको क्रममा छ । ‘चङ्गाचेट २’ को लोकेशन हन्टका लागि निर्माण पक्ष निस्किएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha