find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पोस्टरमा कर्म र मेनुकाको ‘महानगर’

फिल्म ‘महानगर’ ‘वान नाइट इन काठमाडौं’को अफसियिल पोस्टर आज सार्वजनिक भएको छ । एक साँझ दुई अपरचिति व्यक्तिको अनायस हुने भेट र त्यसपछिको घट्नाक्रमको कथालाई लिएर बनेको यो फिल्ममा कर्म र मेनुका प्रधानको मुख्य भूमिका छ ।

सन् २०२१ म कोलकता अन्तर्राष्ट्रयि चलचित्र महोत्सवमा विश्व प्रिमियिर भएको यस फिल्म अमेरकिाको ब्रकलनि फिल्म फेस्टभिल, नेपाल अमेरिका अन्तर्राष्ट्रयि फिल्म फेस्टभिल, वासङ्गिटन डी.सी साउथ एसयिन फिल्म फेस्टभिल, स्पेनको एसयिन फिल्म फेस्टभिल बार्सलिोना र नेपालको पामे अन्तर्राष्ट्रयि फिल्म फेस्टभिल र नेपाल अन्तर्राष्ट्रयि फिल्म फेस्टभिल निफमा अफिसियिल स्क्रिनिङ्ग भइसकेको छ । यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टभिलमा पनि महानगर छनौट भएको छ ।

फिल्मले निफमा राष्ट्रयि चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रयि फिल्म फेस्टिभलमा नेपाली पानोरामा अन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो।

माउन्टेन रिभर फिल्मस् तथा गो विन् प्रोडक्सन्स सँगको सहकार्यमा मिडलवे फिल्मस्ले निर्माण गरेको महानगरको लेखन निर्देशन मोहन राईले गरेको हुन् भने फिल्ममा नरेन्द्र मैनालीको छायाङ्कन, परीक्षित झाको सम्पादन, किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पासंगमको संगीत रहेको छ ।

फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन भने नवनिधि दाहाल यसका क्रिएटिभ प्रड्युसर हुन् । फिल्मको प्रदर्शन मिती पक्का गरिएको छैन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha