find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘परदेशी २’को प्रदर्शन मिती सर्यो

फिल्म ‘परदेशी २’ को प्रदर्शन मिति सरेको छ । तोकिएको प्रदर्शन मिती असोज १४ गतेबाट सरेर परदेशी २ फागुन ५ मा पुगेको छ ।

निर्माता राजेश वंशलले फागुन ५ गतेका लागि नयाँ प्रदर्शन मिति तोकिएको बताए । उनले वितरक, हल संचालक एवं फिल्मकर्मीहरुसँगको सरसल्लाहमा फिल्मलाई फागुनमा ल्याउने निणर्य गरिएको जानकारी गराए । ‘फिल्मको केही प्राविधिक कामहरु बाँकी नै रहेको र त्यसका लागि निर्धारित मितिसम्म तयारी नपुग्ने महशुस भएकाले उक्त मितिबाट केही पछाडि सारिएको हो’, निर्देशक नारायण रायमाझीको भनाई छ ।

निणर्य अनपेक्षित भएपनि समग्र फिल्म क्षेत्रको हितलाई मध्यनजर गर्दै यस्तो निणर्य लिइएको निर्माण टिमको भनाई छ । परदेशीको कथा भन्ने फिल्म ‘परदेशी २’ मा प्रकाश सपुत, केकी अधिकारी, बर्षा सिवाकोटीको मुख्य भूमिका छ । फिल्ममा दीलिप रायमाझी र प्रशान्त तामाङ अतिथि भूमिकामा छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha