find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

’सम्हालिन्छ कहिले मन’गीत: पूजा र आकाश एकअर्कामा हराए

फिल्म ’सम्हालिन्छ कहिले मन’को नयाँ गीत सार्वजनिक भएको छ । ’जरुरी कुरा छ’ गीत र ट्रेलर पश्चात् निर्माण टिमले ’हराएँ हराएँ’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको हो । गीत :

यूके र मुस्ताङमा छायांकन गरिएको गीतमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । ताराप्रकाश लिम्बु र अनु चौधरीले स्वर दिएको गीतमा रमणीय दृश्य र पूजा आकाशको जोडी जमेको छ । स्कटल्याण्डका केहि चुचुरोहरुलाई छायांकार सौरभ लामाले ’लार्ज फ्रेम’मा सुन्दर ढंगले कैद गरेका छन् । आनन्द अधिकारीको शब्द रचना रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत छ । भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

सुदर्शन थापाको निर्देशन रहेको फिल्ममा महेश दवाडीको लेखन छ । फिल्ममा पूजा, आकाश र नव नायक सोनम तोप्दनसँगै सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ल लगायतका कलाकारहरुको अभिनय छ । एबी इन्टरनेशनलसंग भिक्टर सिनेमा लिमिटेडले निर्माण सहकार्य गरेको फिल्म भदौ १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha