find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

अदीति ‘बाबरी’को लागि दुई धिरजको लडाईं (ट्रेलर)

प्रदर्शन मिती सरेर असोज १४ गते पुगेको फिल्म ‘बाबरी’को ट्रेलर लञ्च गरिएको छ । सोमबार प्रेसमिट गर्दै सुरेन्द्र पौडेल निर्देशित लभ स्टोरी फिल्मको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमो :

‘बाबरी’को प्रोमो हेर्दा फिल्म नायिका अदीति बुढाथोकीको वरिपरि घुमेको छ । प्रोमोमा अदीतिको पछि नायक धिरज मगर र उनीहरुको बिचमा नव नायक धिरज नाडकर आएका छन् । अभिनेत्री तृप्ती नाडकरका छोरा धिरजको यो पहिलो नेपाली फिल्म हो । ‘बाबरी’को प्रोमो लञ्च मार्फत उनी पहिलो पटक मिडियामा आएका हुन् । ‘कृ’ र ‘ईन्टुमिन्टु लण्डन’मा पश्चात् क्रमशः अदीति र धिरज ‘बाबरी’ मार्फत दर्शक माझ आउँदैछन् ।

गणेश बुढाथोकी र पुष्पालता बुढाथोकीको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘बाबरी’ मा सह निर्माताको रुपमा सुष्मा गुरुङ छिन् । निर्देशक पौडेलको लेखन रहेको ‘बाबरी’ लाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

 

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha