‘बाबरी’ जोडी धिरज र अदीतिको बोन्डिङ (६ तस्बिर)
नायक धिरज मगर र नायिका अदीति बुढाथोकी स्टारर फिल्म ‘बाबरी’ असोज १४ गतेदेखि प्रदर्शनमा आउँदैछ । प्रदर्शनका हिसाबले धिरज र अदीतिको यो दोश्रो फिल्म हो ।
धिरजको ‘ईन्टु मिन्टु लण्डनमा’ र अदीतिको ‘कृ’ पछि बाबरी दर्शकमाझ आउन लागेको हो । त्रिकोणात्मक लभ स्टोरी फिल्म बाबरीको जोडी धिरज अदीतिको बोन्डिङ बलियो छ । रमाइलो छ का उद्धव रसाईलीले खिचेको धिरज र अदीतिको ६ तस्बिरहरु हेर्नुस् :