find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रदीप खड्का लेख्छन्, ‘सुरुमा नेपाली प्रेम गीत ३ हेर्नुस्’

फिल्म ‘प्रेम गीत ३’ यो शुक्रबारबाट विश्वभरको झण्डै १२ सय पर्दाबाट प्रदर्शनमा आउँदैछ । सन्तोष सेनको निर्माण तथा निर्देशन रहेको फिल्म नेपालमा नेपाली र हिन्दी दुवै भर्सनमा प्रदर्शन हुँदैछ । प्रदर्शनकौ एक दिन पहिले फिल्मका नायक प्रदीप खड्काले नेपाली दर्शकलाई सुरुमा नेपाली र त्यसपछि हिन्दी भर्सन हेर्न आग्रह गरेका छन् । किन त ? प्रदीपले बिहिबार बिहान आफ्नो फेसबुक स्टाटसमा लेखेको यो स्टाटस पढ्नुस् :

‘प्रेम गीत ३’ नेपालीमा हेर्ने होला कि हिन्दीमा, नेपाली २ घण्टा १० मिनेट छ, हिन्दी २ घण्टा, केही त फरक रहेछ ।
पहिला नेपालीमा हेर्नुस : ‘आनन्द आउछ‘  किन ? हाँस्न, रून अनि पात्रसंग नजिक हुन । किनकी नेपालीमा कथाको प्रस्तुति विस्तृत रूपमा छ र त्यसकारण सानासाना घटना छुट्ने डर विना चलचित्रलाई मनदेखि महसुश गर्दै कथा कसरी अगाडी बढ्ला भन्ने आफ्नो धारणा बनाउँदै चलचित्र हेर्न सकिन्छ ।

पछि हिन्दीमा हेर्नुस ‘रोमान्चक अनुभुति हुन्छ‘ कसरी ?
सटिक कथा प्रस्तुतिकरणको र चलचित्रको गतिले तपाईका प्रतेक ईन्द्रियहरूलाई सकृय हुन बाध्य बनाउँछ । कथा पटकथाले दिमागलाई डेक चल्न नदिई मनको चन्चलता निस्कृय बनाउँछ । पत्तो नपाउँदै चलचित्र सकिएको अनुभव हुन्छ । साथै लगानि अनि पुर्वाधारहरुलाई मध्यनजर गर्दै, सयौं हिन्दी र साउथ फिल्म हेरेका हामीले त्यही भाषामा आफ्नो चलचित्र हेर्दा विश्वमा हाम्रो चलचित्रको वर्तमान स्थरको आँकलन र लगानी अनि बजारीकरण गर्न सके विश्व बजारमा आफ्नो उपस्थितीको सम्भाव्यता अध्यन गर्न ।

यो फरक प्रस्तुतिकरणको कारण ?
– दर्शक नेपाली कलाकारलाई चिन्ने र नेपाली चलचित्रलाई माया गर्ने दर्शक र हिन्दी चलचित्रका दर्शकमा हुन सक्ने आफ्नो आफ्नो स्वादलाई सम्वोधन गर्न ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha