find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रेम गीत ३’को हिन्दी भर्सन घटस्थापना लाग्ने

फिल्म ‘प्रेम गीत ३’ को हिन्दी भर्सन शुक्रबार नेपालमा रिलिज नहुने भएको छ । निर्माता तथा निर्देशक सन्तोष सेनले प्राविधिक कारणले ‘प्रेम गीत ३’ को हिन्दी भर्सन असोज ७ गते नेपालमा रिलिज हुन नसक्ने जानकारी दिएका हुन् ।


‘प्रेम गीत ३ हिन्दी भर्सन विविध प्राविधिक कारणले १,२ दिन रिलिज नसक्ने स्थिति सृजना गराइयो । वास्तविकता पछि जानकारी गराउने नै छौं, घटस्थापनाको दिन हिन्दी प्रेम गीत ३ नेपालभरी प्रदर्शनमा आउनेछ जानकारी गराउँदछौं । अहिलेको लागि क्षमाप्रार्थी छौं’, सन्तोष सेनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

 

प्रदीप खड्का र क्रिष्टिना गुरुङको शिर्ष भूमिका रहेको फिल्म ‘प्रेम गीत ३’ असोज ७ गते, शुक्रबार बाट प्रदर्शनमा आउँदैछ । जस्को बुकिङ आक्रमक देखिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha