find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

घटस्थापनामा ९ जना अभिनेत्रीहरु सम्मानित हुँदै

अभिनेत्री रेजिना उप्रेतीको रेजिना इन्टरटेन्मेन्ट प्रा.लीले असोज १० गते घटस्थापनामा ९ जना नेपाली अभिनेत्रीहरुलाई सम्मान गर्ने भएको छ । रेजिना इन्टरटेन्मेन्ट प्रा.ली र बिमला केसीको शहिद फिल्म्स प्रालिले संयुक्त रुपमा उक्त सम्मान कार्यक्रम गर्न लागेको हो ।


तेश्रो नवदुर्गा सम्मानबाट अभिनेत्रीहरु भारती घिमिरे, झरना थापा, श्वेता खड्का, ऋचा शर्मा, प्रियंका कार्की, मेनुका प्रधान, पूजा शर्मा, शिल्पा पोख्रेल र सुहाना थापालाई यो बर्ष सम्मानित हुँदैछन् । यो कार्यक्रम चावाहिलस्थित चलचित्र विकास वोर्डको हलमा आयोजना हुँदैछ । यो तेश्रो राष्ट्रिय नवदुर्गा सम्मान हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha