find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘के घर के डेरा’को चाखलाग्दो ट्रेलर रिलिज

फिल्म ‘के घर के डेरा’को ट्रेलर रिलिज गरिएको छ । शुक्रबार प्रेसमिट गर्दै दिपेन्द्र के.खनाल निर्देशित फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कात्तिक ४ गतेबाट प्रदर्शनमा आउने के घर के डेराको ट्रेलर हेर्नुस् :

‘के घर के डेरा’मा दयाहाङ राई, बिपिन कार्की, बर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका छ । सार्वजनिक फिल्मको प्रोमो रमाइलो र चाखलाग्दो छ । सिंगे लामाको कथा रहेको फिल्ममा महेश दवाडीको पटकथा एव संवाद रहेको छ । छायाँकन दिर्घ गुरुङले गरेका छन् । फिल्मले डेरामा बसेर घर बनाउन चाहनेहरुको योजनालाई रमाइलो तरिकाले प्रस्तुत गर्दछ ।

युवराज कार्की कार्यकारी निर्माता रहेको फिल्ममा शरद श्रेष्ठ, राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha