find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

महजोडीदेखि अस्मितासम्मको स्वरमा’आउ साथी’ सार्वजनिक

अपांगता भएका व्यक्तिहरुको ३१ औं अन्र्तराष्ट्रिय दिवसको अवसर पारेर यही विषय वरिपरि रही निर्माण गरिएको ‘आउ साथी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियो :

‘समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जन शिलताको प्रावधान’भन्ने मूल नारालाई आत्मसातगर्दै चेतनामुलकगीत ‘आउ साथी’ निर्माण गरिएको निर्माण कम्पनी साउण्ड मिलले जनाएको छ । शक्ति बल्लभको संगीत रहेको गीतमा मदनकृष्ण श्रेष्ठ, हरिवंशआचार्य, रामकृष्ण ढकाल, अन्जु पन्त, बुनु श्रेष्ठ, शिव परियार,पुष्पन प्रधान र अस्मिताअधिकारीले स्वर दिएका छन् ।

यस गीतले समस्त अपांगता भएका अर्थात विशेष क्षमता भएका व्यक्तिहरूलाई समेट्ने प्रयास गरेको छ । विगत लामो समयदेखि सामाजिक रुपान्तरणका निमिक्त गीत-संगीतको माध्यमबाट योगदान पुर्याउँदै आएको स्टुडियो साउण्ड मिल र समाज सेवी एवं गीतकार नरेश प्रधानको सहकार्यमा म्युजिक भिडियोको निर्माण भएको हो । निरज श्रेष्ठको संगीत संयोजन रहेको यस गीतलाई महेश्वरमान राजभण्डारीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।

भिडियो विमल लाल श्रेष्ठको परिकल्पनामा निर्माण भएको हो । भिडियोमा उषा रजक, रस्मी भट्ट, रक्षाथापा, सुन्दर धिताल, आईपी आचार्य, प्रकाश सुवेदी, प्रिन्स प्रसिद सिंह थापा, देव कुमार श्रेष्ठ, सविना थापा, विकास रिमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

नारन खतिवडा र अनिरुद्ध आत्रेयको कथा समावेश गरिएको भिडियोलाई शरद महतोले छायाँकन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha