find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘डिसेम्वर फल्स’मा लाग्ला उपासनाको लक ? (६ तस्बिर)

नायिका उपासनासिंह ठकुरीलाई भाग्यमानी नायिकाको रुपमा हेरिएको छ । हालसम्म उनले अभिनय गरेका सबै जसो फिल्महरु सफल भएपछि उपसना लक्की हिरोइन सावित भएकी हुन् ।

‘क्याप्टेन’, ‘कबड्डी ३’ र ‘दुई नम्बरी’पछि उपासना अभिनित ‘डिसेम्वर फल्स’ प्रदर्शनमा आउँदैछ । आर्यन सिग्देल र उपसनाको मुख्य भूमिका रहेको फिल्म पुष १५ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रविण झा निर्देशित फिल्मको पोस्टर, टिजर र गीत सार्वजनिक भैसकेका छन् । फिल्मको प्रचार सामाग्रीलाई दर्शकले समारात्मक प्रतिक्रिया दिएका छन् ।

नेपाली फिल्म नगरीका चकटेली नायक र लक्की हिरोइन अभिनित ‘डिसेम्वर फल्स’लाई कत्तिको लक लाग्ला त ? पुष १५ सम्म प्रतिक्षा गरौं ।

तस्बिर : उद्धव रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha