find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

गीतालाई फकाउँदै रोशन (भिडियो)

गायक रोशन अधिकारीले आज आफ्नो जन्मदिनको अवसरमा नयाँ गीत ‘शंका गर्या हैन’ बोलको गीत सार्वजनिक गरेका छन् । मंगलबार राजधानीमा प्रेसमिट गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो :

 

यो गीतमा उनको साथमा गायिका अनु चौधरीको स्वर छ । गीतमा जश्मिन श्रेष्ठको शब्द तथा अर्जुन पोखरेलको संगीत छ । यो गीतलाई अर्जुनले कणर्प्रिय बनाएका छन् । यूवायूवतीबिचको प्रेममा हुने माया र डाहाको भाव गीतमा समावेश गरिएको छ । गीतको भिडियोमा गायक तथा मोडल रोशन अधिकारी र गीता ढुंगानाको रोमान्टिक अवतार हेर्न सकिन्छ ।

भिडियोको निर्देशन माइकल चन्दले गरेका हुन् । माइकलले यो रोमान्टिक गीतमा रोशन र गीतालाई गज्जबले नचाएका छन् । यसपटक, पनि उनले केही नयाँ सिग्नेचर स्टेप प्रयोग गरेका छन् । भिडियोमा माइकल स्टेजप अप एन्ड आर्टस् एकेडेमीको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन र शिलन लम्सालको सम्पादन छ ।

यसैबिच, गायक तथा मोडल अधिकारीले जन्मदिनको अवसर पारेर आज बिहान मानव सेवा आश्रममा ३ लाख ३ हजार नगद सहयोग गरेका छन् । यस्तै, उनले १०० वटा ब्ल्यांकेट, खाद्यान्न पनि आश्रमलाई सहयोग गरे ।

उनले, आगामी एक बर्षका लागि मासिक १ लाखको दरले आश्रमलाई सहयोग गर्ने पनि वाचा गरेका छन् । गायक अधिकारीले आफूले जीवनकै सबैभन्दा राम्रो जन्मदिन मनाउन पाएको बताए ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha