find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बैशाख १ मा ‘जारी’ लाग्ने भएपछि दया भर्सेस दया

नयाँ पोस्टर सहित फिल्म ‘जारी’ को प्रदर्शन मिती सार्वजनिक गरिएको छ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनित फिल्म बैशाख १ गतेदेखि प्रदर्शनमा आउने पोस्टरमा उल्लेल गरिएको छ ।

सार्वजनिक पोस्टरमा दया गम्भीर मुद्रामा देखिएका छन् भने मुहार मलिन छ । उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा लिम्बु समुदायमा एउटा पुरुषले आफ्नो श्रीमती फिर्ता ल्याउन गर्नु परेको संघर्ष देखाइने छ । निर्देशक रामबाबु गुरुङको निर्माण रहेको फिल्ममा दयाहाङ र मिरुनासंगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणि नेपाल, पुस्कर गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

बाँसुरी फिल्मको व्यानरमा निर्मित सिनेमामा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गंगा थापाको संगीत, शैलेन्द्र कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

उसो त नयाँ बर्षमा दया र मिरुनाको जारी मात्रै लाग्दैछैन् । २०८० को बैशाख १ गते ‘प्रसाद २’, दयाकै ‘बिए पास’, ‘नाईं नभन्नू ल ६’ ले आफ्नो प्रदर्शन मिती तय गरेका छन् । ‘जारी’ र ‘बिए पास’ एकसाथ प्रदर्शनमा आएमा बैशाख १ गते दया भर्सेस दया हुनेछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha