find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रेखा थापा र पूजा शर्माबिच के पाक्दैछ ?

अभिनेत्री रेखा थापा अन्ततः फिल्म निर्माणमा फर्किएकी छिन् । रेखा फिल्मस्बाट बन्ने नयाँ फिल्मको यतिबेला प्रि-प्रोडक्सनको कार्य चल्दैछ । सामाजिक कथा वस्तुमा निर्माण हुने फिल्मको निर्देशक, कलाकार र प्राविधिकलाई गोप्य राखिएको छ ।


तर, सामाजिक सञ्जालमा सार्वजनिक केही तस्बिरले भने रेखाको नयाँ फिल्ममा हुन सम्भावित पात्र सार्वजनिक भएका छन् । गत साता स्क्रिप्ट राइटर शिवम अधिकारी र वितरक करण क्रेजी श्रेष्ठले रेखा र नायिका पूजा शर्मासँगको तस्बिर फेसबुकमा सेयर गरेका थिए । सार्वजनिक तस्बिरमा दुबैले रियाक्ट समेत गरेका छन् । जसले गर्दा रेखा र पूजाबिच केही त पक्कै पाकिरहेको अनुमान लगाउन सकिन्छ ।

गोप्य नै सही, रेखा र पूजा नयाँ प्रोजेक्टको तयारीमा जुटेका छन् । फिल्ममा रेखा र पूजासँगै अर्की एक अभिनेत्रीको पनि मुख्य भूमिका रहनेछ, जस्को टुंगो लागि सकेको छैन् ।

रेखा थापा पछिल्लो समय राजनीतिमा व्यस्त थिइन् । पछिल्लो समय उनी अभिनित फिल्म मालिका प्रदर्शनमा आएको थियो । जस्मा उनको निर्माण, निर्देशन र अभिनय रहेको थियो ।

यता नायिका पूजा शर्माको हकमा यो साल सम्झना बिर्सना र सम्हालिन्छ कहिले मन प्रदर्शनमा आएको थियो । उनले अनमोल केसीलाई पनि आफ्नो नयाँ फिल्ममा सम्झौता गरेकी थिइन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha