find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

धिरेन शाक्यलाई ‘छैन केही डर’ ! (भिडियो)

अभिनेता धिरेन शाक्य अभिनित ‘छैन केहि डर’ गीतको भिडियो सार्वजनिक भएको छ । गौरव गिरी निर्देशित भिडियोमा धिरेनको जोडीको रुपमा कलाकार अनिता केसी प्रस्तुत भएकी छन् । भिडियो :

धिरेन र अनितासँगै भिडियोमा नूशा खातुन, भद्रजंग कुवंर, रामलक्ष्मण विष्ट, दुर्गाचन्द ठकुरी, बालकलाकार द्वय उमंग हुमागाइँ र उत्कर्ष हुमागाईंको अभिनय छ । गीतमा स्वर विशम आचार्यको छ भने मुकुन्द पौडेलको शब्दमा संगीत जोसेफ शाही ठकुरीले भरेका छन् ।

भद्रजंग कुँवरको सम्पादन रहेको भिडियोमा छायांकन उत्तम हुमागाइँले गरेका छन् । रंग संयोन श्याम कुवंरको छ । निर्माता आर कुमार हुन् ।

भिडियोमा शहर हिँडेको श्रीमान हराएपछि परिवारमा श्रीमती र छोरामा पर्ने प्रभाव र त्यसले घर नै छोड्न बाध्य पार्ने परिस्थितिलाई प्रस्तुत गरिएको छ । सोमबार प्रेसमिट गर्दै गीतको भिडियो सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha