find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘फूलबारी’ को प्रोमोमा फक्रियो बिपिन र अरुणाको प्रेम

फिल्म ‘फूलबारी’को प्रोमो सार्वजनिक भएको छ । रामबाबु गुरुङ निर्देशित सामाजिक कथानक फिल्मको प्रोमो पारिवारिक प्रेम, कलह र विछोडयुक्त छ । प्रोमो :

‘फूलबारी’को प्रोमोमा फिल्मका मुख्य पात्र अभिनेता बिपिन कार्की र अभिनेत्री अरुणा कार्कीलाई केन्द्रमा राखिएको छ । बिपिन र अरुणासँगै प्रोमोमा अभिनेता दयाहाङ राई, अभिनेत्री प्रियंका कार्की, शिल्पा मास्के लगायतलाई देख्न सकिन्छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको फूलबारीमा कमल किशोर मालपानीको पटकथा एंव संवाद छ । यशोदा फिल्मसको प्रस्तुती रहेको फिल्मलाई मनिष ढकालले निर्माण गरेका हुन् । ‘फूलबारी’ फागुन ५ गतेदेखि लाग्दैछ ।

फिल्म ‘फूलबारी’मा समावेश ‘माया रैछ र’ गीतलाई दर्शकले रुचाइरहेका छन् । गीतमा कालिप्रसाद बाँस्कोटाको शब्द र संगीत छ । स्वर बाँस्कोटा र गायिका सदिक्षा कट्टेलले दिएका छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha