find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

सुमी मोक्तानले प्रेमी विवेकसँग गरिन् इङ्गेजमेन्ट

डान्सिङ विथ द स्टार्सकी विजेता सुमी मोक्तानले मोरिसस पुगेर प्रेमी विवेक रावलसँग इङ्गेजमेन्ट गरेकी छन् । सुमिले आफ्ना आफन्तजन माझ सोमबार मोरिससको जे डब्ल्यु मारियट होटलको समुन्द्री किनारमा प्रेमी विवेकसँग औँठी साटासाट गरेकी हुन् ।


सुमी र विवेक ३ वर्ष यता प्रेम सम्बन्धमा थिए । यो जोडीले चाँडै विवाह गर्ने तयारी गरेको छ । काठमाडौँमा केही महिना भित्रमै भब्य विवाह समारोह आयोजना गर्ने तयारी रहेको बुझिएको छ । विवेक पेशाले व्यवसायी हुन् भने सुमी मिस तामाङकी विजेता हुन् ।

सुमीले सरौतो र झ्यानाकुटी चलचित्रमा अभिनय गरेकी छन् भने टल्क्यो जवानी,डम्फुमा सेलो लगायत गीतमा अभिनय गरेकी छन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha