find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आकर्षक ‘गुलावी’ : नाजिर हुसेनको एक रंग

फिल्म ’गुलावी’को पहिलो झलक सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता नाजिर हुसेन ट्रान्सवुमनको अवतारमा प्रस्तुत भएका छन् ।

समुन्द्र भट्ट निर्देशित फिल्मको पोस्टर मनछुने र सोच्न बाध्य बनाउने खालको छ । पोस्टरमा नाजिर ट्रान्सवुमनको भूमिकामा धपक्कै बलेका छन् । ‘गुलावी’ पोस्टर विजय बस्यालले डिजाइन गरेका हुन् । पोष्टरमा नाजिरलाई गाजल टिकी र नथिया लुकमा गम्भिर भएको देख्न सकिन्छ । फिल्मका लागि नाजिरले १६ केजी तौल समेत घटाए थिए । सम्भवतः नेपालमा पहिलो पटक पूर्ण रुपमा ट्रान्स स्टोरीमा गुलावी बनेको हो ।

फिल्ममा नाजिरसँगै अभिनेत्री संचिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी लगायतका कलाकार पनि यस सिनेमा देख्न सकिन्छ ।

द स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित गुलावीलाई आलोक शुक्लाले छायांकन गरेका हुन भने संगीत भने लेखु सहयात्री र सान भुषालले भरेका छन । फिल्मको प्रदर्शन मिती तय हुंन बाँकी छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha