find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मलिका महत लक्ष्मण सुवेदीको ‘सतीदेवी’ बन्दै

निर्देशक लक्ष्मण रिजालले निर्देशन गर्ने फिल्मको नामाकरण ‘सतीदेवी’ गरिएको छ । सतीदेवीको शिर्ष भूमिकामा नायिका मलिका महत प्रस्तुत हुनेछिन् ।

लक्ष्मण सुवेदीको निर्देशन, निर्माण र लेखन रहने सतीदेवीमा मलिका सहित भोलाराज सापकोटा, कुलदीप अधिकारी र मनिषा सापकोटाको अभिनय हुनेछ । शीर्षक ‘सतीदेवी’ भए पनि हिन्दू धर्मकी एक देवी सतीदेवीबारे फिल्म आधारित नभएर शीर्षक मात्र भएको निर्देशक सुवेदीले बताएका छन् । फिल्मका अन्य कलाकार पनि तय हुन बाँकी रहेको र केही दिनमा वर्कसप सुरु हुने जनाइएको छ ।

फिल्मको छायांकन आगामी फागुन तेस्रो सातादेखि हुनेछ । ग्रामीण युवतीको संघर्षको कथा प्रस्तुत गर्ने सतीदेवी लाई काठमाडौं र उपत्यकाबाहिर छायांकन गरिनेछ । गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा दिलासा क्रिएसनले फिल्म निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha