find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

आँचलकी नन्द पूजा ! (६ आकर्षक तस्बिर)

गत साता नायिका पूजा शर्मा फिचर्ड ‘आँट गरेनौं भने’ बोलको म्युजिक भिडियो सार्वजनिक गरियो । पूजा शर्मा सहित युनिटको उपस्थितिमा भिडयो सार्वजनिक गरिएको थियो ।

भिडियो हेरेपछि पूजा र टिमको मिडियासँग अन्र्तक्रिया भयो । पूजालाई भेटेपछि मिडियाको प्रश्न कडा हुने नै भयो ! पूजा पनि के कम ? विवाद सम्बन्धी सोधिएका प्रश्नको घुमाउरो पाराले जवाफ दिइन् ।


पूजालाई नायिका आँचल शर्माले अग्रज भनी सम्बोधन गरेपछि उत्पन्न माहोला बारे उनलाई प्रश्न सोधिएको थियो । पूजाले पनि सजिलोसँग आँचललाई टन्ट मारिन्, भाउजु समान भनेर ।


करिअरको हिसाबले आफु अग्रज भएपनि व्यावहारिक रुपमा आँचल आफ्नो लागि भाउजु सरह रहेको पूजाको बुझाइ थियो ।


जे होस्, आँचलकी नन्द प्रेसमिटमा बनठनके पुगेकी थिइन् । उक्त प्रेसमिटबाट नायिका पूजा शर्माका ६ आकर्षक तस्बिरहरु हेर्नुस् !


फोटो तथा भिडियो : रसाईली

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha