find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

नाजिरको ‘गुलावी’ झलक संचिताले किन सेयर गरिनन् ?

अभिनेता नाजिर हुसैनको शिर्ष भूमिका रहेको फिल्म ‘गुलावी’को पहिलो झलक (पोस्टर) ले निकै प्रशंसा पायो । समुन्द्र भट्ट निर्देशित ट्रान्सवुमनको कथा भन्ने फिल्मको पोस्टरलाई धेरै फिल्मकर्मीले आफ्नो फेसबुक वालमा सेयर गर्दै प्रशंसा समेत गरे ।

तर, अभिनेत्री संचिता लुईंटेलले भने ‘गुलावी’को पोस्टर हालसम्म आफ्नो फेसबुक वालमा सेयर गरेकी छैनन् । संचिता ‘गुलावी’की मुख्य अभिनेत्री हुन् । फिल्ममा उनले नाजिर हुसैनकी आमाको भूमिका निभाएकी छिन् । सुटिङताका चाहिं संचिताले दैनिक जसो सेटबाट फिल्मको फोटो सेयर गर्ने गर्दथिन् ।

फिल्मको पोस्टर सार्वजनिक भएपछि चाहिं संचिताले किन आफ्नो फेसवुक वालमा सेयर गरिनन् त ? धेरैले मन पराएको गुलावीको पोस्टर संचितालाई मन परेन ? या पोस्टरमा उनले आफ्नो उपस्थिति खोजिन् ? त्यो संचिता नै जानुन् । तर, सामाजिक संजालमा सक्रियता जनाउने संचिताले आफ्नै फिल्म ‘गुलावी’को पोस्टर सेयर नगर्नुले धेरैले आश्चर्यता प्रकट गरेका छन् ।

उसो त फेसबुकमा पोस्टर सेयर गरेर मात्रै आफ्नो फिल्मको पब्लिसीटि नहुने केहीको धारणा छ । कतै संचिताले यही धारणालाई अंगालेकी त होइनन् ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha