find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

मनिषा कोइराला स्टारर ‘हिरामण्डी’को फस्टलुक रिलिज

संजयलीला भन्सालीको अर्को ड्रिम प्रोजेक्ट ‘हीरामण्डी’ को फस्टलुक सार्वजनिक भएको छ । घोषणादेखि नै प्रतिक्षित ‘हीरामण्डी’ को पहिलो झलक सुन्दर र भव्य छ ।

‘हिरामण्डी’ नेट्फिल्क्स सिरिजमा नेपाली अभिनेत्री मनिषा कोइराला शीर्ष भूमिकामा प्रस्तुत भएकी छिन् । मनिषाको साथमा सोनाक्षी सिन्हा, अदिती राव हैदरी, ऋचा चड्ढा, शर्मिन सेगल, सञ्जीदा शेखको मुख्य भूमिका छ ।


भन्सालीको महत्वाकांक्षी प्रोजेक्ट हो । हिरामण्डीलाई ‘गंगुबाई काठियावाडी’को सेट जहाँ बनाइएको थियो, त्यहीं फिल्मसिटीमा नै सुट गरिएको हो । यस्को रिलिज डेट भने तोकिएको छैन ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha