find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

बिपिन कार्कीको क्लिन सेभमा के रहस्य लुकेको छ ?

अभिनेता बिपिन कार्की फिल्म ‘फूलबारी’को प्रिमियर शोमा क्लिन सेभमा उपस्थित भए । ‘दाह्री त स्वात्तै पारेछन्’, बिहिबार साँझ बिग मुभिजमा बिपिनले सायद यस्तै प्रतिक्रिया पाउँदै थिए ।

प्रतिक्रिया जे जस्तो भएपनि बिपिनको क्लिन सेभमा लुकेको रहस्य भने अर्कै छ । उनको यो पछिल्लो हुलिया कुनै फिल्मको क्यारेक्टर हो, जुन क्यारेक्टरलाई निर्माण पक्षले रिलिज गरिसकेको छैन्, लुकाइ राखेको छ ।

सुनिए अनुसार फिल्म भागवत् गीताको लागि बिपिनले क्लिन सेभ गरेका हुन् । झरना थापाले निर्देशन गर्दै गरेको फिल्ममा बिपिनको महत्वपूणर् भूमिका छ । शिर्ष भूमिकामा नायक धिरज मगर र नायिका सुहाना थापाले अभिनय गर्दैछन् ।

भर्सटायल अभिनेता बिपिन कार्कीले ‘भागवत गीता’मा तेश्रोलिंगीको भूमिका निभाइ रहेका छन् । जस्को लागि क्लिन सेभ अनिवार्य छ । भेषभूषा पनि भिन्न हुनेछ । उनी सुटिङ रोकेर प्रिमियरमा उपस्थित भएका थिए ।

नाजिर हुसैन अभिनित परलिंगी कथामा बनेको ‘गुलाबी’ को पोस्टरले चर्चा पाउँदा बिपिनले ‘भागवत् गीता’मा तेश्रो लिंगीको भूमिका निभाएका हुन् । उनको पहिलो पोस्टर कस्तो आउला त ?

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha