find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

प्रकाश सपुत अभिनित एकै दिन दुई गीत रिलिज

शुक्रबार प्रकाश सपुत अभिनित दुई गीतका भिडियो सार्जजनिक भएका छन् । सपुत अभिनित ‘काउली’ र ‘पानी दर्केर’ एकै दिन रिलिज भएका हुन् ।

अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको गीतमा प्रकाश सपुतसँग अभिनेत्री प्रियंका कार्की फिचर्ड छिन् । गीतको भिडियोमा आचार्य स्वयंको पनि अभिनय छ । चेलबेटी बेचबिखनको सन्देश दिन खोजिएको भिडियोलाई सरोज ओलीले निर्देशन गरेका छन् । भिडियो :

लोक लयमा आधारित ‘काउली’ गीतमा शान्तिश्री परियार र हरिवंशको स्वर छ । यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भिर विष्टले भिडियो कोरियोग्राफी गरेका हुन् । भिडियो :

यस्तै प्रवणि बेडवाल र रचना रमिालको स्वर रहेको ‘पानी दर्केर’ गीतको भिडियोमा सपुतलाई नायिका बर्षा सिवाकोटीले साथ दिएकी छिन् । सुनिल वि.क निर्देशित गीतको भिडियोमा वैदेशकि रोजगारमा गैरहेका आम युवा र उनीहरुको परिवारको पिडा देखाइएको छ ।

चिन्तामणी सिवाकोटीको शब्द रहेको गीतमा हरि लम्सालले संगीत सृजना गरेका छन् भने संगीत संयोजन सुरज श्रेष्ठको छ । मनकृष्ण महर्जनले छायांकन गरेको म्यूजिक भिडियोेलाई प्रवनि भट्टले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha