find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

थाइल्यान्डको समुन्द्रमा मस्त साम्राज्ञी (६ तस्बिर)

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह थाइल्यान्ड टुरमा छिन् । दुई फिल्मको घपेडी सकेर उनी रिफ्रेसमेन्टको लागि त्यसतर्फ लागेकी हुन् ।

साम्राज्ञीले थाइल्यान्ड टुरका रमाइला पलहरु सामाजिक सञ्जालमा सेयर गरिरहेकी छिन् । त्यहाँका गल्लीदेखि समुन्द्री तटका तस्बिरहरु हेर्न लायक छन् । थाइल्यान्डबाट साम्राज्ञीले सेयर गरेका बोल्ड तस्बिरहरु हेर्नुस् :

साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ र ‘ह्यारिकी प्यारी’ यसै वर्ष प्रदर्शनमा आयो । उनी अभिनित ‘लण्डन टु पेरिस’ प्रदर्शनको पर्खाइमा छ भने ‘नांगो गाउँ’को हालै वर्कसप सकिएको छ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha