find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘प्रसाद २’ को’मार्सी धान’मा बिपिन, केकी र सरोज आश्माको ठुम्का

फिल्म ‘प्रसाद २’ मा समावेश पहिलो गीत ‘मार्सी धान’ मंगलबार सार्वजनिक गरिएको छ । गीतमा राजनराज सिवाकोटीको शब्द तथा संगीत छ । स्वर सिवाकोटी र मिलन नेवारले दिएका छन् । गीत :

लोक लयमा तयार पारिएको गीतमा कार्टुञ्ज क्रुका आश्मा विश्वकर्मा र सरोज अधिकारीको दमदार नृत्य छ । साथमा अभिनेता बिपिन कार्की र अभिनेत्री केकी अधिकारीको पनि रमाइलो नाच छ । प्रोमो पछि ‘प्रसाद २’ को यो गीत रिलिज गरिएको हो । फिल्मको प्रोमो जस्तै गीतले पनि दर्शकलाई छुने निर्माण पक्षको विश्वास छ ।

फिल्म सुदर्शन थापा निर्देशित ‘प्रसाद २’ मा बिपिन र केकीसँगै अर्पण थापा, महेश त्रिपाठी लगायतका कलाकारको पनि मुख्य भूमिका छ । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा मिलन श्रेष्ठको सम्पादन छ ।

सुदर्शन बस्नेतको लगानीमा बनेको फिल्मको प्रस्तुतकर्ता सुभाष थापा हुन् । फिल्म यही चैत २४ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha