find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

रुबी पात्र सम्झेर रियालीटि शोमा रोइन् जसित !

नायिका जसिता गुरुङले आफुलाई फिल्म ‘आई एम ट्वान्टी वान’ को ‘रुबी’ पात्रले अझै पनि छाड्न सकेको बताएकी छन् । उनी हिजोआज सार्वजनिक कार्यक्रममा समेत ‘रुबी’ पात्रकै गेटअपमा हिड्ने गर्छिन् ।

यो फिल्मको छायांकन भएको ३ बर्ष भएको हो । यो बिचमा सिताले एक रियालिटी शोको निणर्ायक भएर समेत काम गरिन् । तर, निर्देशक रेनशा वान्तवा राइ ‘आई एम ट्वान्टी वान’का लागि जसिताले ३ बर्षको समय दिएको बताउँछिन् । भनिन्-‘कुनै पनि कलाकारले ३ बर्षसम्म एउटै प्रोजेक्टका लागि समय दिनु सामान्य कुरा होइन । जसिताले रुबी पात्रमा आफूलाई जिउनका लागि निकै मिहिनेत गरेकी छिन् ।’

आखिर, जसितालाई रुवी पात्रले यति धेरै किन छोएको होला त ? जसिता भन्छिन्-‘म आफैसँग सपना देख्छु । फिल्ममा पनि रुबी यस्तो एक पात्र हो, जसले आफू भित्र नै सपना देख्छे । यसैले, मसँग रुवी नजिक छिन् । म रुवीलाई कहिले पनि छाड्न सक्दिनँ ।’ जसिताले ‘सुपर डान्सर’ नामक रियालिटी शोको निर्णायक भएर काम गरिन् ।

फिल्मको कथामा पनि आफूले गरेको मिहिनेत जस्तै यो रियालिटी शोमा पनि प्रतिस्पर्धीले गरेको मिहिनेतले आफूलाई भावुक बनाएको उनको अनुभव छ । उनी भन्छिन्-‘म सुपर डान्सरका बाबु नानीहरुसँग धेरै पटक रोएकी छु । किनकी, मैंले आई एम ट्वान्टी वानमा त्यही पात्र बाँचेको छु, जुन सुपर डान्सरका प्रतिस्पर्धीले बाँचेका थिए ।’

जसिताले आगामी दिनमा आफूले जति फिल्ममा काम गरेपनि ‘रुबी’ सधै आफ्नो मनमा बस्ने बताइन् । बैशाखको २१ गतेबाट रिलिजमा आउन लागेको यो फिल्मको गत साता मात्रै रोमान्टिक गीत रिलिज भएको छ । गीतमा ‘रुबी’ पात्र अझै पनि भूमिका खुलिसकेको छैन । आगामी दिनमा यो पात्रको चरित्र खुल्दै जादा दर्शक झनै उत्साहित हुने जसिताको भनाई छ ।

फिल्ममा नायक धिरज मगर ज्याकी पात्रमा प्रस्तुत भएका छन् । धिरज र जसिताको पहिलो पटक पर्दामा क्यामेस्ट्री देखिएको हो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha