find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

कल्याणकारी कोषद्वारा स्व.राणाको परिवारलाई १ लाख प्रदान

स्वर्गीय कलाकार बीएस राणाकी पत्नी र छोरीको उपचारर्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट एक लाख रुपैयाँ सहयोग गरिएको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार ललितपुरस्थित स्नेही काखमा पुगेर बोर्डका अध्यक्ष भुवन के.सी र कल्याणकारी कोषकी संयोजक बशुन्धरा भुषालले रकम हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरण गर्दै बोर्ड अध्यक्ष केसीले राहत कोषमा जरुरी रहेको रकम अझै जुट्न नसकेको कारण इच्छा भएर पनि अप्ठेरोमा धेरै रकम सहयोग गर्न सकिने अवस्था नरहेको बताए । ‘यदि हामीसँग पर्‍याप्त रकम भईदिएको भए हामीले दिल खोलेर सहयोग गर्न सक्थ्यौँ । कोष बाहेक बोर्डले अलग्गै आर्थिक सहयोग गर्न सक्ने अवस्था पनि छैन् । हामीसँग त्यो क्षेत्राधिकार नै छैन’, अध्यक्ष केसीले भने, ‘पूर्वराष्ट्रपति विद्या देवि भण्डारीज्यूले कोषमा रकम जम्मा गर्नको लागि आवश्यक पहल गर्ने आश्वासन दिनुभएको थियो, आशा गरौँ राज्यको तर्फबाट कोषमा उल्लेख्य रकम थप हुनेछ ।’

साथै केसीले आफु अध्यक्ष भएर बोर्ड आउने बित्तिकै तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि यो कुरा राखेको र त्यो समयमा उहाँ सकारात्मक रहेको बताउँदै राज्यले कलाकारहरुलाई बिशेष चासोमा राख्नुपर्ने आवश्यकता औँलाउनुभयो ।

गत फागुन १५ गते राणाकी पत्नी र छोरीलाई काठमाडौँको गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । स्नेही काखले उद्धार गरेर अस्पताल भर्ना गरेको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha