find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

पुष्पन र अनुको सहकार्यमा पल शाहको कमब्याक

पल शाहको पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सन मार्फत म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ । अनु चौधरीको स्वरमा गीत समेत रेकर्ड भैसकेको छ ।

‘तिमीलाई हेर्ने बानी पर्‍यो’को मेल भर्सन पल शाहको युटुव च्यानलमा अपलोड गरिएको छ । जस्मा पुष्प प्रधानको स्वर र संगीत सृजना छ । यस्तै पलले एउटा म्युजिक भिडियो गरे बापत महंगो पारिश्रमिक माग गरेको समेत चर्चा छ । उनले २ देखि ३ लाखसम्म पारिश्रमिक लिने खबर सार्वजनिक भैरहेका छन् । पललाई पाँच लाखसम्म पारिश्रमिक प्रस्ताव गरिएको पल निकट श्रोतको दाबी छ । पलले फिल्म खेल्ने भने पक्का गरिसकेका छैनन् ।

फिल्ममा पनि उनले पचास लाखसम्म पारिश्रमिक माग गरेको चर्चा छ । यद्पी यसलाई पलले पुष्टि गरेका छैनन् । पल अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु २’ पछिल्लो पटक प्रदर्शनमा आएको थियो ।

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha