find here https://rolexreplicasswissmade.com/.30% off https://replica-watches.icu/.look these up knockoff watches.special info rolex copies cheap.cheapest https://www.watchesreplica.es/.check out this site fakekonstantinchaykin.com.next page fake rolex.Welcome To replicawatches1for1.net.Home Page swiss replica watches aaa+ grade.Learn More replica watches.factory direct perfect replica watches.you could try here imitation watches.best choice replica luxury watches.75% off breitling replica.recommended you read tag heuer replica.Homepage tag heuer replica.find out this here richard mille replica ebay.Up To 80% Off realtywatches.web infotagheuer.com.

‘बिहे पास’प्रचारलाई अष्ट्रेलियाबाट आइन् प्रकृति (६ तस्बिर)

बैशाख १ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बिहे पास’ प्रचारका लागि नायिका प्रकृति श्रेष्ठ नेपाल आएकी छन् । गत शुक्रबार अष्ट्रेलियाबाट ‘हनी बनी गर्ल’ नेपाल ल्यान्ड भएकी हुन् ।

नेपाल आए लगत्तै प्रकृतिले अभिनेता दयाहाङ राईसँग मिडियासँग फिल्म बारे अन्र्तक्रिया गरिन् । ‘बिहे पास’प्रति सकारात्मक रहेकी प्रकृतिले आफ्नै पहलमा फिल्म प्रचारको नेपाल आएको समेत बताइन् ।


‘होस्टेल’ डेव्यु प्रकृति श्रेष्ठ अभिनित फिल्म ‘आभाष’ पछिल्लो पटक प्रदर्शनमा आएको थियो । यस पश्चात् उनी फिल्म बिहे पास मार्फत दर्शकमाझ आउन लागेकी हुन् । यो बिचमा उनी ‘को होला त्यो को फिमेल भर्सन’ र ‘झम्के साँझ’ देखिइन् ।

‘बिहे पास’की नायिका प्रकृति श्रेष्ठलाई ‘रमाइलो छ’का उद्धव रसाइलीको क्यामेराबाट ६ तस्बिरमा हेर्नुस् :

प्रतिक्रिया
हाम्रो टिम :-
प्रबन्ध निर्देशक/प्रधान सम्पादक : उत्सब रसाईली
अफिसियल फोटोग्राफर : उद्धव रसाईली
बजार प्रबन्धक : कुशल घतानी
ग्राफिक्स डिजाइनर : विजय बस्याल 'टौवा क्रियशन'
हाम्रो बारेमा
एउटा तीतो यथार्थ के छ भने नेपाली समाजमा फिल्मलाई अझ गम्भीर रुपमा लिइदैन । हल्का र टाइमपास जस्तो मात्र ठानिन्छ । प्रगतीतर्फ उन्मुख भए पनि कलाकर्मीलाई हेर्ने दृष्टिकोण अझ साँघुरो छ । र, यो सम्मानभावलाई अझ चुचुरोमा पुराउँदै फिल्म उद्योगप्रति सबैले सम्मान गर्ने माहौल सिर्जना गर्नु दायित्व पत्रकारिताको पनि हो । हामीले यसलाई अनुग्रह भन्दा कर्तव्य ठानेका छौं । त्यस्तै, कलाकार र दर्शकबीचको दुरी कम गर्दै फिल्मप्रति अपनत्व भाव विकास गर्न पनि हामी खुलेर लाग्नेछौं ।
© Copyright 2017 by RamailoChha